Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वास्थ्य सामग्री खरिद गर्न १४ अर्ब रुपैयाँ माग


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २८ २०७८
  • 5.8K
    SHARES

काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामग्री खरिद गर्न अर्थ मन्त्रालयसँग १४ अर्ब रुपैयाँ माग गरेको छ ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना संक्रमण रोगथाम र उपचारमा प्रयोग गरिने सामग्री खरिद गर्न अर्थ मन्त्रालयसंग १४ अर्व रकम माग गरेको जानकारी दिनुभयो ।

सचिव अर्यालले अर्थमन्त्रालयसँग मंगलबार भएको छलफलमा रकम निकासा दिने विषयमा अर्थमन्त्रालय सकारात्मक रहेको बताउनुभएको छ ।

संक्रमितहरूको उपचारमा प्रयोग हुने अक्सिजन उत्पादनमा समस्या भइरहेको भन्दै सचिव अर्यालले हाल अस्पतालमा अक्सिजन सहितका शय्याको अभाव हुँदा संक्रमितको उपचारमा समस्या भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४