Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

व्यापारी घराना पोस्न प्रधानमन्त्रीले जनताको स्वास्थ्य जोखिममा राखेको देउवाको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २७ २०७८
  • 4.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यापारी घराना पोस्नका लागि प्रधानमन्त्रीले जनताको स्वास्थ्य जोखिममा राखेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै देउवाले सरकार व्यापारिक घरान पोस्न केन्द्रीत रहेको आरोप लगाउनुभयो । खोप खरिदमा कमिसनको विषयले जनताको स्वास्थ्यप्रति सरकार कति जिम्मेवार छ भन्ने अनुमान लगाउन सकिने उहाँको भनाइ छ ।

देउवाले प्रधानमन्त्री भ्रष्टाचार नियन्त्रणमा रुचि नभएको ठहर गर्दै आफैँले भ्रष्टाचारका आरोपीहरूको पक्षपोषण गरेको आरोप लगाउनुभयो ।

अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बेला नैतिकता गुमाए पदमै लिप्त रहेको सभापति देउवाको आरोप छ ।

संवैधानिक परिषदसम्बन्धी संविधानले व्यवस्था गरेको कानुन र नियमलाई आफू अनुकुल परिमार्जन गरी सरकारले असंवैधानिक चरित्र देखाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४