काठमाडौँ / मोडेल गायक तथा निर्देशक गणेश सेन्चुरी र चिजा तामाङ्को स्वरमा बजारमा सार्बजानिक भएको छ ।
मौलिक ठाडो लोक भाका रोधी २ यस गीतमा लय शब्द गणेश सेन्चुरीको रहेको छ भने यस गीतमा स्वर गणेश सेन्चुरी र चिजा तामाङ्को रहेको छ ।
कोरसमा सुमन सुनार रहेका छन , मुर्चुङ्गा स्टुडियोबाट रेकर्डिङ गरिएको यो गीतको एरेन्जर संजय श्रीपाल हुन् । ,यो गीतको मोडेलमा गणेश सेन्चुरी र सबिना गुरुङ्लाई देख्न सकिन्छ , यो गीतको निर्देशन गणेश सेन्चुरी आफैले गरेका छन् ।
यतिबेला अलि ब्यस्त मोडेलका रुपमा परिचित हुन् थालेका छन् सेन्चुरी भन्छन समयको माग अनुसार सबैको विश्वास जितेर मनोरञ्जन गराउने कोसिसमा छु ।,

सकेसम्म राम्रो प्रस्तुति पस्कने नै छु अहिले सम्म दर्जनौ गीतमा अभिनय र स्वर दिईसकेका छन् गणेश सेन्चुरीले भन्छन , सबैको मन जित्न सकु सबैको माया पाउन सकु यो गीतलाई सबैले माया गरिदिनु हुन् अनुरोध पनि गर्छन सेन्चुरी भन्छन तपाईहरुको सल्लाह सुझाब अनुसार गित गाउने र ल्याउने प्रयास गर्नेछु । हामीलाई माया गर्नुहोला र यो गीतलाई सबैले माया गरेर लाइक कमेन्ट शेयर गरेर सहयोग गरिदिनु होला।