Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युनाईटेड र भियारियाल फाईनलमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २४ २०७८
  • 2.6K
    SHARES

एजेन्सी । इंग्लीश फुटबल क्लब म्यान्चेस्टर युनाईटेड र स्पेनको भियारियाल युरोपा लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।

गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा इटालीको ए.एस. रोमासँग ३–२ ले हारेपनि पहिलो लेगमा हात पारेको ६–२ को जितको मद्दतले म्यान्चेस्टर युनाईटेड फाईनलमा पुगेको हो ।

इटालीमा भएको पहिलो लेगको खेलमा म्यानयू ६–२ ले विजयी भएको थियो । गएरातिको खेलसँगै रोमामाथि समग्रमा ८–५ को जित निकाल्दै म्यानयुले स्पेनिस क्लब भियारियाल विरुद्धको फाईनल भिडन्त तय ग¥यो ।

प्रतियोगिताको अर्को सेमिफाईनल खेलमा इंग्ल्याण्डकै आर्सनललाई स्तब्ध बनाउँदै भियारियाल फाईनलमा पुगेको हो ।

पहिलो लेगको खेलमा २–१ ले पराजित भएको आर्सनल गएराति भएको दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपछि भियारियाल फाईनलमा पुगेको हो । म्यान्चेस्टर युनाईटेड र भियारियालबिचको फाईनल खेल यही मे २६ तारिखको दिन पोल्याण्डमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४