Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काल्पनिक समाचारका कारण तनावमा परेका प्रमोद खरेलले भने -म ठिक छु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २० २०७८
  • 9.2K
    SHARES

काठमाडौँ। चर्चित गायक प्रमोद खरेल दुर्घटना परेको भन्दै हिजो एकाएक समाचार भाइरल भएपछि उनले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। गायक खरेलको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको सुटिङ्पश्चात् घर फर्कने बेलामा सडक दुर्घटना भएको भन्दै केही अनलाइनहरुले भ्रामक समाचार फैलाएपछि उनले यस्तो भनेका हुन्।

सामाजिक सञ्जालमार्फत् उनले आफु कतै दुर्घटनामा नपरेको र यस्ता काल्पनिक समाचार नलेख्न सबैमा आग्रह गर्दै आफ्ना आफन्त तथा शुभचिन्तकलाई चिन्ता नलिन भनेका छन् ।

हिजो विभिन्न अनलाइन मिडियाहरुले प्रमोख खरेल दुर्घटनामा परेको भन्दै हस्पिटलको तस्विर सहित समाचार बनाएका थिए । जुन कुरा झुटो रहेको प्रमोदले भिडियो लाइभ र स्ट्याटसमा भनेका छन् । आफु नयाँ गीतको अभ्यासमा रहेको र अभ्यास गरिरहेको समेत उनले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४