Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बंगालदेशले गर्यो भारतसँगको सीमा ‘सील’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 3.5K
    SHARES

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणले बिकराल रुप लिएपछि छिमेकी मुलुक बंगालदेशले भारतसँगको सीमा सील गरेको छ ।

बंगलादेशी प्रधानमन्त्री कार्यालयले एक बिज्ञप्ती जारी गरी आज बिहान देखि १४ दिनका लागि भारतबाट बंगलादेशमा प्रवेश गर्ने नाका बन्द गरिएको जनाएको हो ।

यो निर्णयसंगै अब भारतबाट कोही पनि नागरिक बंगलादेश प्रवेश गर्न पाइने छैन भने सामानहरूको ढुवानी भने गर्न पाइने छ ।

भारतमा कोरोना महामारीका बीच भारतीय नागरिकहरु निर्वाध रुपमा बंगलादेश आवतजावत गर्न थालेपछि बंगलादेश सरकारले यो निर्णय लिएको बुझिएको छ ।

यसअघी बंगलादेशले गत अप्रिल १४ बाट भारतसँगको हवाई सम्पर्क बन्द गरेको थियो । पछिल्लो समय भारत कोरोनाको हटस्पट बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४