Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसमा बनेको खोपलाई भारतमा आपतकालीन अनुमति


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 2.1K
    SHARES

एजेन्सी । कोरोनाविरुद्ध रुसले निर्माण गरेको खोप स्पुतनिकलाई भारतमा आकस्मिक प्रयोगका लागि अनुमति दिइएको छ ।

भारतको हैदराबादको डा. रेड्डीज ल्याबद्वारा भारतमा निर्माण गरिएको खोपको प्रभावकारिता ९१.६ प्रतिशत रहेको छ ।

स्पुतनिकको खोपमा मोर्डना र फाइजरको तुलनामा बढी प्रभावकारी मानिन्छ । कोरोनाविरुद्धको तेस्रो खोपले भारतमा प्रयोगका लागि अनुमति पाएकोह हो ।

स्पुतनिकले आपतकालीन प्रयोगका लागि १९ फेब्रुअरीमा आवेदन दिएको थियो । यो खोपको अहिले भारतसहित यूएई, भेनेजुयला र बेलारुसमा क्लिनिकल ट्रायलको तेस्रो चरणमा छ ।

२ देखि ८ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्न सकिने खोपलाई अन्तर्राष्ट्रिय बजारमा १० डलरमा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४