Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोमालियामा आत्मघाती बम बिस्फोट, ३ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २९ २०७७
  • 2.8K
    SHARES

एजेन्सी । अफ्रिकी मुलुक सोमालियामा आत्मघाती बम बिस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ ।

क्षेत्रीय गभर्नर अली वरधारेलाई लक्षित गरी गराइएको बिस्फोटमा गभर्नरका दुई अंगरक्षक सहित एक सर्वसाधारणको मृत्यु भएको हो ।

घटनामा गभर्नर भने सकुशल रहेको बताइएको छ । बैडोआमास्थित एक होटलमा प्रवेश गरेका अज्ञात ब्यक्तिले आत्मघाती बिस्फोट गराएको प्रहरीले जनाएको छ ।

घटनामा ५ जना घाइते भएका छन् । यस अघि गत साता एक चिया पसलमा भएको आत्मघाती बिस्फोटमा ५ जनाको मृत्यु भएको थियो ।

सोमालियामा सन् २००७ देखि इस्लामिक लडाकु समुह अल शवाबले सशस्त्र संघर्ष गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४