Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उत्तर कोरियाले टोकियो ओलम्पिकमा भाग नलिने घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २५ २०७७
  • 3K
    SHARES

एजेन्सी,  । उत्तर कोरियाले यस वर्षको टोकियो ओलम्पिकमा भाग नलिने घोषणा गरेको छ ।

कोरोना महामारी नियन्त्रणमा नआएको भन्दै उत्तर कोरियाले जापानमा हुने भनिएको ओलम्पिकमा आफ्ना खेलाडी नपठाउने निर्णय गरेको हो ।उत्तरको यो निर्णयसँगै सीमा पार हुने वार्ताहरु पनि नहुने भएको बीबीसीले जनाएको छ ।

उत्तरको निर्णयले लामो समयदेखि वार्ताको वातावरण बनाउने दक्षिण कोरियाको प्रयास पनि असफल भएको बताइएको छ ।सन् २०१८ मा दुवै राष्ट्र शीतकालीन ओलम्पिकको संयुक्त टीममा प्रवेश गरेका थिए ।

यो घोषणासँगै कोरोना माहामारीका कारण प्रतियोगिता छोड्न उक्त कोरिया पहिलो राष्ट्र बनेको छ ।ओलम्पिक जुलाइ २३ देखि जापानमा आयोजना हुँदैछ ।यसअघि गृहयुद्धका कारण सने १९८८ मा पनि उत्तर कोरियाले ओलम्पिकमा भाग लिएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४