Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुटिनले गरे आफू २०३६ सम्म राष्ट्रपति बन्न पाउने कानुनमा हस्ताक्षर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 2.7K
    SHARES

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०३६ सम्म आफू क्रेमलिनमै बस्न सक्ने गरी बनेको कानुनमा सोमबार हस्ताक्षर गरेका छन् । यो कानुन गत महिना दुबै सदनबाट पारित भएको थियो ।

 

नयाँ कानुनले पुटिनलाई अझै दुई कार्यकाल राष्ट्रपति हुन अनुमति दिनेछ। उनको अहिलेको ६ वर्षे कार्यकाल २०२४ मा सकिँदै छ । गत वर्ष संविधानमै संशोधन गरेर पुटिनले आफू २०३६ सम्म क्रेमलिनमा रहेन सुनिश्चितता गरेका थिए ।

६८ वर्षीय पुटिन अहिले लगातार दोस्रो कार्यकाल राष्ट्रपति बनेका छन् भने यसअघि पनि उनी दुई पटक राष्ट्रपति भइसकेका छन् । नयाँ कानुनले उनलाई ८३ वर्षको हुँदासम्म शक्तिमा रहिरहन दिनेछ ।

आलोचकहरूले संवैधानिक कू भनेको पुटिनको आफ्ना लागि संविधान बदल्ने कदमलाई पारित गराउन पोहोर साल उनले पेन्सनलगायतका मुद्दासँगै जनमत संग्रह गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४