Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘प्रधानमन्त्री संसद्‍मा नआउनु कारण सुरक्षा खतरा कि नैतिक खतरा ?’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०७७
  • 3.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसकासांसद् दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री केपी शर्मा नआउनुको कारणबारे सरकारका प्रतिनिधिले स्पस्ट पार्नुपर्ने माग गर्नुभएको छ ।

प्रधानमन्त्रीले आफूमाथि सुरक्षा थ्रेट भएको बताएको स्मरण गर्दै सांसद् बडूले प्रधानमन्त्री सुरक्षा थ्रेटकै कारण संसद्को बैठकमा सहभागी नहुनुभएको हो भन्दौ प्रश्न गर्नुभयो ।

‘प्रधानमन्त्रीले केही दिन अघि आफूमाथि सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक आक्रमण हुनसक्ने आशयको सार्वजनिक अभिव्यक्ति दिनुभएको छ, यसमा सत्यता कति छ, यथार्थ के हो ?’ उहाँले भन्नुभयो, ‘उहाँको सुरक्षामा गृह मन्त्रालयले थप के–के व्यवस्था गरेको छ, संसद् चलिरहँदा आजसम्म संसद्मा नदेखिनुको कारण सुरक्षा खतरा नै हो कि नैतिक खतरा महसुस गर्नुभएको हो ।’

उहाँले भप्नुभयो, ‘यदि सुरक्षा खतरा छैन भने प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले आफ्नै देशको सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्ने गरी गैरजिम्मेवार र बनावटी अभिव्यक्ति किन दिनुभयो ? यथासिघ्र सरकारको प्रतिनिधिबाट संसद्लाई जानकारी गराउन माग गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४