Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ड्रग्स केसमा भारतीय अभिनेता एजाज खान पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०७७
  • 4K
    SHARES

एजेन्सी । भारतीय अभिनेता एजाज खानको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले गिरफ्तार गरेको छ ।एनसीबीले ड्रग्स मालिक फारूक बटाटा र उनका छोरा शादाब बटाटासँग काम गरेको आशंकामा एजाजलाई गिरफ्तार गरेको हो ।एजाजलाई प्रहरीले मंगलबार घण्टौं सोधपुछ गरेको थियो । त्यसपछि मात्रै उनलाई गिरफ्तार गरिएको हो ।

यसभन्दा अघि ड्रग्स मालिक फारुक बटाटालाई ८ घण्टा सोधपुछ गरेर छाडेको थियो । फारुखका छोरा शादाबलाई गत हप्ता एनसीबीले छापामार शैलीमा गिरफ्तार गरेको थियो ।उनको साथबाट २ करोड मूल्य बराबरको ड्रग्सको खोप बरामद गरेको थियो । शादाबले पुछताछको दौरानमा धेरै सेलिब्रेटिको नाम लिएका थिए ।

एजाजलाई लिएर मंगलबार राजस्थानबाट मुम्बई फर्किए लगतै एनसीबीले सूचना दिएर हिरासतमा लिएको छ ।एनसीबीले एजाजलाई लिएर अधेंरी तथा लोखंडवाला लगायत धेरै ठाउँमा छापा मारेको थियो ।

यो छापामारमा ड्रग्स बरामद भयो कि भएन एनसीबीले बताएको छैन् । तर छापा मारेपछि मात्रै एजाजको गिरफ्तार गरिएको थियो ।यसभन्दा अघि २५ मार्चमा मुम्बइका सबैभन्दा ठूलो ड्रग्स सप्लाायर्स फारुख बटाटाकका छोरा शादाब बटाटाको गिरफ्तार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४