Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा कोरोनाको नयाँ स्वरुपका ७ सय ७१ संक्रमित भेटिए


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १२ २०७७
  • 2.6K
    SHARES

बीबीसी । भारतमा कोरोना भाइरसको नयाँ स्वरुपबाट सात सय ७१ जना संक्रमित भएका छन् ।

१८ राज्यका १० हजार ७८७ को नमूना परीक्षण गरिएकोमा सात सय ७१ मा नयाँ स्वरुपको कोरोना पाइएको हो ।

यसमा ७ सय ३६ बेलायतको, ३४ दक्षिण अफ्रिका र एक जना ब्राजिल भेरिएन्ट पाइएको हो ।

नेशनल सेन्टर फर डिजिज कन्ट्रोलका निर्देशक सुजीत कुमारका अनुसार जुन राज्यका संक्रमण बढेको छ त्यहाँ नयाँ खालको भाइरस पत्ता लागेको छ ।

भाइरसको यो नयाँ स्वरुप करिब १५ देखि २० प्रतिशत नमूनामा पाइएको छ । यो पहिलाको भाइरसँग मेल नखाएका कारण यसले थप चिन्ता बढाएको हो ।

यद्यपि नयाँ प्रकारको भाइरसले शरीरको प्रतिरक्षा प्रणालीलाई बचाएर थप संक्रमकता बढाएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४