Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस पदाधिकारी बैठक सोमबार अपराह्न ३ बजे


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ८ २०७७
  • 8.3K
    SHARES

काठमाडौं, / नेपाली कांग्रेसले सत्तासमीकरणका विषयमा छलफल गर्न पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ ।सभापति शेरबहादुर देउवाले सोमबार अपराह्न ३ बजेका लागि बैठक आह्वान गर्नुभएको छ ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुको सहभागिता रहने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।बैठकमा सत्तासमिकरणको विषयमा छलफल हुने जनाइएको छ ।

यस्तै पत्रकार महासंघको आसन्न महाधिवेसनको विषयमा पनि छलफल हुनेछ ।पदाधिकारी बैठक बोलाइएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार आफूनिकट शीर्ष नेताहरुसँग छलफल गर्नुभएको छ ।

छलफलमा पार्टीको १४ औं महाधिवेसन र सोमबारको बैठकमा समूहले उठाउने विषयको बारेमा परामर्श भएको महामन्त्री शशांक कोइरालाले जानकारी दिनुभयो ।पौडेल निवासमा बसेको बैठकमा महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू रामशरण महत र मिनेन्द्र रिजाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४