Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनकपुरमा मध्यमा परिक्रमा सुरु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २९ २०७७
  • 5.6K
    SHARES

जनकपुरधाम । ऐतिहासिक तथा सांस्कृतिक महत्वको मिथिला मध्यमा परिक्रमा आज(शनिबार)देखि सुरु भएको छ ।

पहिलो दिन धनुषाको कचुरीमा रहेको मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित मिथिला बिहारीको रामजानकीको डोला निस्केको छ । भोलि(आइतबार) भारतको कल्याणेश्वर महादेवको दर्शन गरेपछि परिक्रमाको औपचापरिक सुरुवात हुन्छ ।

फागुन पूर्णिमासम्म चल्ने यो परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौं धार्मिक ठाउँको परिक्रममा गरी १ सय २० किलोमिटर यात्रा गर्ने गरिन्छ । विभिन्न स्थानको परिक्रमा पछि १५ औं दिनमा जनकपुरको अन्तरगृह परिक्रमा गरी मध्यमा मिथिला परिक्रमा सम्पन्न गर्ने परम्परा रहिआएको छ ।

यस परिक्रममा भारतबाट समेत भक्तजन र साधु सन्तहरूको सहभागिता रहने गर्दछ । तर यस वर्ष कोरोना महामारीका कारण उनीहरुको सहभागिता कम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४