Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१९औं आहा रारा गोल्डकपको सम्पूर्ण तयारी पूरा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २९ २०७७
  • 2.9K
    SHARES

पोखरा । १९औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ ।

पोखरा रंगशालामा चैत २१ देखि २८ गतेसम्म हु्ने प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लब पोखराले जनाएको हो । प्रतियोगितामा मनाङ स्वदेशी र विदेशी गरी ८ टिम सहभागी हुँदैछन् ।

प्रतियोगितामा भाग लिने टिमहरूमा मस्याङ्ग्दी, पुलिस, थ्रीस्टार, एपीएफ, संकटा, मछिन्द्र, आयोजक सहारा क्लब र अफिर्कन रूट एसोसिएसन क्यामरुन रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैयाँ हात पार्नेछ भने उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४