Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यान्मारमा सैन्य ‘कूु’पछि भागेर भारत पसे प्रहरी अधिकारीहरू, फिर्ता गर्न अनुरोध


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २३ २०७७
  • 11.1K
    SHARES

एजेन्सी,/ म्यान्मारमा सैन्य कूपछि सरकारको निर्देशन मान्न अस्वीकार गरेका केही प्रहरी अधिकारीहरु भागेर भारत पसेका छन् । छिमेकी देश भारत छिरेका उनीहरुलाई फिर्ता गर्न म्यानमारले अनुरोध गरेको छ ।

बिबिसीका अनुसार म्यान्मारका केही प्रहरी अधिकारी र उनका परिवार पछिल्ला दिनमा भारत आइपुगेका छन् । तर म्यान्मारका अधिकारीहरूले भने भारतलाई कूटनीतिक पत्र पठाउँदै उनीहरुलाई फिर्ता गर्न अनुरोध गरेका छन् । दुई देशबीचको ‘मैत्रीपूर्ण सम्बन्ध कायम राख्न’ ती प्रहरी अधिकारीलाई फर्काउन म्यानमारले आग्रह गरेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

म्यान्मारमा गत महिना भएको सैन्य कूपछि स्थानीयहरुले निरन्तर विरोध र आन्दोलन गरिरहेका छन् । विरोध प्रदर्शन र हडतालसँगै भएका झडपमा परी अहिलेसम्म ५५ जनाको मृत्यु भइसकेको बताइएको छ । सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूमाथि कडा दमन गरेको भन्दैै अन्तर्राष्ट्रिय समुदाय र मानव अधिकारकर्मीहरुले विरोध समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४