एजेन्सी/भारतको दक्षिणी राज्य आध्र प्रदेशमा आइतबार बिहान सबेरै भएको एक सडक दुर्घटनामा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ ।एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा परी अन्य चार जना घाइते भएका आइतबार स्थानीय स्रोतले जानकारी दिएको छ । दुर्घटनामा आठ महिला मारिएका छन् । घाइते सबै बालबालिका रहेका समाचारमा जनाइएको छ । प्रहरीकाअनुसार दुर्घटना कुर्नूल जिल्लाको मदारपुरम गाउँनजिकै दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारार्थ सरकारी अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएइको छ । प्रतिक्रिया सम्बन्धित समाचार दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम केओन–हीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे सात वर्ष जेल सजाय माग अमेरिकासँग वार्ताका लागि इरानको नयाँ प्रस्ताव शत्रुताको स्थायी अन्त्यका लागि इरानी उपपरराष्ट्रमन्त्री सईदकाे आह्वान मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति ५० हजार नाघ्यो, तेल मूल्य उकालो ट्रम्पको दाबी: इरानको खार्ग टापु कब्जा गर्न सकिने, तेल मूल्य उकालो ओडिसा मेडिकल कलेजको आगलागीमा १० बिरामीको मृत्यु