Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हड्तालको निरीक्षण गर्न स्कुटरमा निस्किए नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २२ २०७७
  • 5.5K
    SHARES

काठमाडौं । आमहड्तालको निरीक्षणका लागि नेकपा दाहाल-नेपाल समूहका अर्का अध्यक्ष माधव कुमार नेपाल पनि सडकमा निस्कनु भएको छ । कोटेश्वरमा भएके हड्तलको निरिक्षण गर्न अध्यक्ष नेपाm स्कुटरमा निस्कनु भएको हो ।

कोटेश्वरमा नेकपा कार्यकर्ताले सकड अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। त्यहाँ अप्रिय घटना नहोस भनेर नेपाल कोटेश्वर पुगेको जनाइएको छ।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु सडकमा निस्केका थिए। शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेकपाले आज देशभर आम हड्ताल गरेको छ। हड्तालका कारण देशभरको जनजीवन प्रभावित भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४