Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आर्मीको सहज जित, विराटनगर ७–० ले पराजित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १९ २०७७
  • 2.4K
    SHARES

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा आर्मीले विराटनगर महानगरपालिकालाई ७–० गोल अन्तरले परजित गरेको हो ।

आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । यस्तै बिमला चौधरीले दुई तथा रश्मी घिसिङ र बिमला बिकले एक–एक गोल गरेका छन् ।

जितसँगै आर्मी ५ खेलबाट १० अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ । विराटनगर भने ७ अंकका साथ चौंथो स्थानमा छ ।

यसैबीच, आजै दिउँसो साढे २ बजे हुने दोस्रो खेलमा एपीएफ र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । एपीएफ लगातार छैटौँ जितको खोजीमा हुँदा चौदण्डीगढी भने पहिलो जित निकाल्ने योजनामा हुनेछ ।

जारी लिगमा ५ खेलबाट एफीएफ १५ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । चौदण्डीगढी भने अंकविहीन छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४