Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डा. शेखरका दाजु निरञ्जनको कोरोनाका कारण भारतमा मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १९ २०७७
  • 3.8K
    SHARES

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाका दाई निरन्जन कोइरालाको आज निधन भएको छ । कोइरालाको भारतमा उपचारका क्रममा भर्खरै निधन भएको शेखरका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले जानकारी दिनुभयो ।

कोरोना संक्रमण भएपछि लामो समयदेखि दिल्लीको म्याक्स अस्पतालमा उपचार गराइरहनु भएका उहाँको फोक्सो र मृगौलामा समेत समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उहाँको आज ४ बजे भारतको दिल्लाीमा रहेको निगमबोध घाटमा अन्त्येष्टी गरिनेछ । निरञ्जन केशव र नोना कोइरालाका जेठा छोरा हुन् । निरञ्जनका दुई छोरा भाष्कर र हिमांशु छन् ।

निरकुंश पञ्चायती व्यवस्थामा राजनीतिमा सक्रिय निरञ्जन पछिल्लो समय आफ्नै व्यवसाय गर्दै आउनु भएको थियो । उहाँ पर्यटन व्यवसायीको रुपमा समेत परिचित हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४