Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना कहरमा पनि चीनको अर्थतन्त्रमा उच्च


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ३० २०७७
  • 5.7K
    SHARES

कोरोना कहरमा पनि चीनको अर्थतन्त्रमा उच्च
अहिले विश्व कोरोनाले शिथिल भएको छ । भने विश्वको अर्थतन्त्रपनि नाजुक बन्दै गएको छ तर जाहाँबाट कोरोनाको उत्पति भएको हो त्यहाँको अर्थतन्त्र भने झन् उच्च भएको देखिन्छ । चीनको अर्थतन्त्रमा सकारात्मक वृद्धि भएको पाइएको छ । कोरोना भाइरसका कारण विश्वकै अर्थतन्त्र ऋणात्मक बन्दै गएको बेला चीनको अर्थतन्त्र भने सकारात्मक बनेको छ । कोरोना भाइरसको उद्गमथलो मानिने चीनमा अहिले संक्रमण खासै फैलिएको छैन भने अगस्टमा चीनको निर्यात लगातार बृद्धि भइरहेको छ ।

अगस्टमा भएको निर्यात अघिल्लो वर्षको तुलनामा ५.५ प्रतिशतले वृद्धि भएको हो । मार्च २०१९ देखि चीनले निर्यातमा लगातार बृद्धि गरिरहेको छ । विश्लेषकहरुले अनुमान गरेभन्दा बढी बृद्धि भएको चिनियाँ भन्सारको तथ्यांकले देखाएको छ ।

आयात भने २.१ प्रतिशतले गिरावट आएको भएपनि बजारको अपेक्षाको तुलनामा १ प्रतिशतको बृद्धि हो । विश्वकै दोश्रो ठूलो अर्थतन्त्र भएको चीनको अर्थतन्त्र कोरोनाका कारण पहिलो तीन महिना ध्वस्त नै भएको थियो । चीनले आफ्नो व्यापार व्यवशाय पुन शुरु गरेदेखि नै अन्तर्राष्ट्रिय जगतको ध्यान चीनको जिडिपिमा केन्द्रीत हुदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४