भर्खर मात्र निष्ठुरी माया नामक आधुनिक गीत बजारमा आएको छ । माया प्रेम म हुने गरेको यथार्थ कुरा समेटेर बनाइएको यश गित का गितका गीतकार संजय राजबंशी हुन भबे संगितकार तथा गायक मनिपाल राई को रहेको छ। देब बोहरा, अनिशा कटुवाल र नवीन साउद को अभिनय मा रहेको यश गित लाई निर्देशन तथा सम्पादन जीवन सेन्चुरी ले गर्नु भएको हो डि भि कृयसन प्रा लि बाट सार्बजनिम गरिएको सो गीतलाई डि भि कृयसन युटुब च्यानल बाट अप्लोड गरिएको छ । हेरौ भिडियो सहित