पुर्णकला बिसि र सितल बाबू केसि को आवाज मा रहेको गाउको माया सार्बजनिक भएको छ नबराज वलि को लय शब्द मा रहेको यो गित को भिडियो निर्देशन र छायांकन देब बोहरा ले गरेका हुन भने सम्पादन जीवन सेन्चुरी ले गरेका हुन गाउँ घर को कथा बस्तु समेटेर तयार गरेको यश गित मा सागर प्रजा जुना तामाङ र अजय तामाङ को अभिनय रहेको यो भिडियो डि भि कृयसन युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।