Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मलाइकाले शेयर गरिन् बोल्ड तस्वीर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १८ २०७६
  • 3.9K
    SHARES

एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोरा सामाजिक सञ्जालमा प्रायः चर्चामा रहने गर्छिन् । उनी आफ्नो ग्ल्यामर लूकका कारण चर्चामा आइरहने गर्छिन् ।
हालै मलाइका एक इभेन्टमा हाइ स्लिट ड्रेस लगाएर पुगिन् । उनी उक्त आउटफिटमा ग्ल्यामर देखिएकी थिइन् ।
उनले यो लूकमा सजिएर खिचेका केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरिन् । यी तस्वीरलाई फ्यान र केही फिल्मकर्मीले रुचाए ।
निर्देशक फराह खानले त झन् यस्तो कमेन्ट गरे कि, उनको कमेन्टको पनि चर्चा भइरहेको छ ।उनले कमेन्टमा लेखे, ‘कमीनी यसलाई रातिको गेम पार्टीमा लगाएर आउनू ।’
फराह खानको यो कमेन्टमा प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया जनाएका छन् ।पछिल्लो समय मलाइका आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छिन् । उनको नाम अभिनेता अर्जून कपूरसँग पनि जोडिएर आउने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४