Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कियाराको टपलेश फोटोशूट फ्यानलाई मन परेन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १२ २०७६
  • 10.9K
    SHARES

एजेन्सी । बलिउड अभिनेत्री कियारा आडवाणीले एक तस्वीर शेयर गरिन् । उनको टपलेश फोटोले सामाजिक सञ्जालमा धमाका मच्चाएको छ । तस्वीरमा कियारा टपलेश भएर एक पातले छोपिएको देख्न सकिन्छ । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कैयनलाई कियाराको यो अवतार मन प¥यो भने कतिलाई मन परेन ।
कियाराको तस्वीरलाई लिएर सामाजिक सञ्जालमा कैयन् मिम बनेका छन् । कियारालाई कतिले फिल्म ‘कबीर सिंह’ स्टाइलले तस्वीर सोधेका छन् ।
‘कबीर सिंह’ मा कियारा एक सोझी युवतीको भूमिकामा थिइन् ।
कतिले कियाराको तस्वीरमा कपडा लगाइदिएका छन् भने कतिले त ‘अवतार’ फिल्मकी नायिकाजस्तो बनाइदिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४