Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरिता रमदान को रातो सारी पारेर थुम्का सार्बजनिक (भिडियो सहित)


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ८ २०७६
  • 6K
    SHARES

हरितालिका तीज नजिकिदै गर्दा दिन प्रतिदिन तीज गित सार्वजनिक हुने क्रम जारी छ यसै क्रम मा भर्खरै मात्र सार्वजनिक गरिएको सरिता रामदाम को तीज गित रातो सारी पारेर थुम्का पनि चर्चामा रहेको छ बल बहादुर परियार र सरिता रमदाम को शब्द अनि बल बहादुर परियार को लय मा रहेको यश गित मा सरिता रमदाम र बल बहादुर परियार को स्वर रहेको छ प्रकाश भट्ट को निर्देशन रजेश घिमिरेको छायांकन मा रहेको भिडियो लाई बिश्णु शर्मा ले सम्पादन गरेका हुन करिस्मा ढकाल र लोमस शर्मा को उत्कृष्ट अभिनय मा रहेको हेरौ भिडियो सहित

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४