र्यापर टेकेन्द्र रोकायाको ‘बलात्कार’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।आफ्नै टेकेन्द्र रोकाया युट्युव च्यानल मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
लोक पप डिजे गितमा आफ्नो छुट्टै पहिचान बनायर र्याप गर्दै आयका रोकाया ले अहिले आफ्नै शव्द ,सङ्गीत र र्याप मा उक्त समसामायिक गित बजारमा लियर आयका छ्न भने पुष्कर सुनुवारले एरेन्ज गरेका छन् ।
गितमा अहिलेका नव निर्देशक प्रकास रोकाया र दिपक भन्डारिको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा स्वयम् टेकेन्द्र रोकाया , पुजन घिमिरे र राजकुमार पराजुली को अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको सम्पादन राजेश कुमार ले गरेका छ्न भने छायांकन नरेस येर गरेका हुन् ।