Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चर्चित मोडल सन्चिता शाही को अभिनय मा “नमेटिने दाग” सार्बजनिक (भिडियो सहित)


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २५ २०७६
  • 5.5K
    SHARES

दिन प्रती दिन एक पछि अर्को उत्कृष्ट म्युजिक भिडियो आइरहेको बेला एक यथार्थ परक गीत नमेटिने दाग भर्खरै मात्र सार्बजनिक गरिएको छ पृथ्वी भुजेल र पुर्णकला बिसि को स्वर मा सजिएको यश गीत मा सङीत खेम सेन्चुरी ले गर्नु भएको छ भने शब्द पृथ्वी भुजेल को रहेको छ स्मृति तिमिल्सिना गुरु आमा को निर्देशन रहेको यश भिडियो लाई सुरेश श्रेष्ठले छायांकन गर्नु भएको छ भने भने ड्रोन सन्तोश धमला को रहेको छ प्रकाश धमला ले सम्पादन मा रहेको यश म्युजिक भिडियो मा चर्चित मोडेल सन्चिता शाही, दल थापा, बिष्णु मास्की बाल कलाकार बिजन आले र सुपृया श्रेष्ठ लगायत का कलाकार हरु को अभिनय देख्न सकिन्छ दिन प्रती दिन घटी रहेको घटनाक्रम लाई समेटेर चित्रण गरि तयार गरेको यश म्युजिक भिडियो लाइ संस्कृति म्युजिक प्राली ले बजार ब्यबस्थापन गरेको छ हेरौ यो भिडियो.. https://youtu.be/C4810XZc_TQ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४