साधना म्युजिक अवार्ड २०७६ काे विभिन्न बिधाका मनाेनयन सार्वजानिक कार्यक्रममा सर्वात्कृष्ट महिला माेडलकाे रूपमा अामा बाेलकाे गितबाट मनाेनयनमा परेकी हुन । उनी संगै रन्जिता गुरूङ,सारिका केसी,अन्जली अधिकारी, र रूपा कंडेल पनि सर्वात्कृष्ट माेडल महिला तर्फकाे नेमिनेशनमा परेका छन ।
आफुलाई भाेट गरी टप वानमा पुराउनकाे लागि माेवाईलकाे म्यासेज बक्समा गई SMA टाईप गरि 060 लेखि 38687 मा म्यासेज पठाउन अनुराेध गरेकी छिन ।