Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेड सिन र किस सिन दिनु परे फिल्म नै खेल्दिन – आँचल शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ६ २०७४
  • 4.7K
    SHARES

आँचल शर्मालाइ अहिलेकी चल्तिकी नायिका भन्दा फरक पर्दैन उनलाई धेरै दर्शकहरुले मन पराउँछन् यिनै आँचल शर्माले फिल्ममा बेड सिन र किस सिन दिनु परेमा चलचित्र नै नगर्ने बताएकी छिन् । आइतबार चलचित्र शत्रुगतेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले यसो बताएकी हुन् । चलचित्रको लागी भनेर मदिरा सेवन गर्नु पर्ने, किस गर्नु पर्ने, बेड सिन दिनु पर्ने लगायतका सिन नगर्ने उनले बताइन् । उनी भन्छिन्, ‘मैले आजसम्म कुनै फिल्ममा न चुम्बन न त बेडसिन नै दिएकी छु र, भोलीका दिनमा पनि दिन्नँ ।’.पत्रकारले शत्रुगते चलचित्रमा मदिरा सेवन गर्नु भएको हो ?भन्ने प्रश्नमा आँचलले मदिरा आफूले कहिले नपिएको र चलचित्रमा पानी मात्र खाएको बताएकी छिन् ।

मह सञ्चारको प्रस्तुति रहेको चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । कलाकार किरण केसीको निर्माण रहेको चलचित्रमा आँचलसँगै हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दिपाश्री निरौला, दिपकराज गिरी, पल शाह लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र यही चैत्र ९ गतेबाट प्रदर्शन हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४