Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जुम्ल्याहा छोराको आमा बनिन् सन्नी लियोनी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २५ २०७४
  • 10.2K
    SHARES

बलिउड अभिनेत्री सन्नी लियोनी जुम्ल्याहा बच्चाको आमा बनेकी छन्। उनले सेरोगेसी मार्फत आमा बनेकी हुन्। केहि समय अगाडि सन्नीले एक बालिकालाई धर्मपुत्री बनाएकी थिइन्। उनले इन्स्टाग्राम मार्फत सो कुरा सार्वजनिक गरेकी हुन्।

उनले पतिसहित जुम्ल्याहा छोराहरूसँग फोटो पोस्ट गर्दै सो खबर सार्वजनिक गरेकी हुन्। पोस्टमा उनले ‘‘२१ जून २०१७ मा हामीलाई यो जानकारी मिलेको थियो कि म चाँडै तीन बच्चाकी आमा बन्दैछु ,’ लेखेकी छन्।

उनी अगाडि लेख्छिन्, ‘अशर सिंह वीबर, नोहा वीबर र निशा कौर वीबर आएपछि अब हाम्रो परिवार पूरा भएको छ । हाम्रो छोराको जन्म केही हप्ता अगाडि मात्र भएको हो तर ऊ हाम्रो सपना र दिलमा भने धेरै पहिला देखि बढिरहेको थियो । भगवानको आशीर्वादबाट हाम्रो परिवार पूरा भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४