Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसईई नन–ग्रेड विद्यार्थीका लागि मौका परीक्षा साउन २९ देखि


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १३ २०८२
  • 2.7K
    SHARES

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ग्रेड नआएका (नन ग्रेड) विद्यार्थीहरूले साउन २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ सार्वजनिक गरेको एसईई नतिजासँगै मौका परीक्षाबारे जानकारी दिएको हो ।

बोर्डले परीक्षा दिन योग्य नन ग्रेड विद्यार्थीहरूलाई साउनको अन्तिम साताबाट परीक्षा दिने व्यवस्था मिलाएको जनाएको छ ।

परीक्षा बोर्डका अनुसार यस वर्ष कक्षा १० को एसईई परीक्षामा सहभागीमध्ये ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् ।

बाँकी विद्यार्थीहरूमध्ये ‘नन ग्रेड’ वर्गमा परेकाहरूले मौका परीक्षाबाट फेरि ग्रेड सुधार गर्ने अवसर पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४