बुटवलका कोरोना सन्क्रमितको भक्तपुरमा मृत्यु ।
जन न्युज नेपाल खवर बुटवल प्रतिनिधि
भक्तपुर / मिर्गौला रोगबाट पीडित शाहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराई रहेका ५४ वर्षीय पुरुषको उपचारका क्रममा कोरोन सन्क्रमन पुष्टि भएको थियो । सो पुरुषको भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जन स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए
उनका अनुसार सब ब्यबस्थापन भइसकेको जानकारी प्राप्त भएको छ ।