मेयर शाहले अमेरिकी ‘डिभी लटरी’ कार्यक्रमलाई ‘दासत्व’ को संज्ञा दिँदै त्यसलाई बन्द गर्न आग्रह गरेका छन् । उनले थप लेखेका छन्, ‘कृपया आफ्नो DV दासत्व अन्त्य गर्नुहोस्। हामीले हाम्रा बहुमूल्य प्रतिभा (रत्न) फिर्ता पाउनेछौँ । आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई स्वतन्त्र रूपमा विकास गर्न दिनुहोस् ।
