Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकार महासंघको चुनाव : उम्मेदवारको नामावली प्रकाशन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २२ २०८१
  • 2.8K
    SHARES

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिका लागि १३३ जनाको उम्मेदवारी परेको छ । आज उम्मेदवारहरुकारे प्रथम नामावली प्रकाशन गरिएको हो ।

महासंघको निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसिमा तोकिएकोमा  १३३ जनाको उम्मेदवारी दर्ता भएको हो ।

अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ । गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यालनबाट उम्मेदवारी दिएका हुन् भने शर्माले प्रेस चौतारी सहितको प्यानलबाट उम्मेदवारी दिएकी हुन् । यस्तै बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

नेपाल पत्रकार महासंघको निर्वाचन यही मंसिर २८ गते हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४