Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुपर हिट अभिनेता बिनोद श्रेष्ठको”मिरा”शुक्रबारदेखि दर्शकमाझ आउने !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २८ २०८१
  • 6.7K
    SHARES

काठमाडौं । सुपर हिट अभिनेता बिनोद श्रेष्ठको “मिरा “ नामक सिरियल शुक्रबार बाट दर्शकमाझ आउने भएको छ । नेपाल उत्तम मुभिज प्रालिको व्यानरमा निर्मित अभिनेता बिनोद कुमार श्रेष्ठको कथा लेखन तथा जीवनाथ गौतम “जीवन”को निर्देशन रहेको यो सिरियल यही ३० कात्तिक शुक्रबार साझ ७ बजेदेखि दर्शकमाझ आउन लागेको हो । यो सिरियल मिरा अफिसियल युट्युब च्यानलमार्फत आउन लागेको हो ।

समसामाहिक नारीप्रधान सिरियल “मिरा” शुक्रबार बाट दर्शकमाझ ७ बजे आउने भएको छ ।  मौनता श्रेष्ठ पटकथा सम्बाद रहेको यो सिरियलमा डम्बर राईको छायांकन,हिमाल श्रेष्ठको संगीत .डम्बर राईको छायांकन, बिक्रम शाक्यको सम्पादन  शंकर बरालको शृंगार शंकर घायल अधिकारीको पाश्र्व गीत, निशु शर्मा पाश्र्व गायिका रहेको छन ।  हरेक शुक्रबार साझ ७ बजे ‘मिरा अफिसियल युट्युब च्यानल मार्फत आफुले चाहेको समयमा हेर्न सकिनेछ ।

विनोद श्रेष्ठको कथा र अभिनय रहेको यस सिरियलमा सविन बास्तोला, सपना श्रेष्ठ, जनकराम न्यौपाने, मना महर्जन, राधिका राउत, आर बि कटवाल, स्वानिका बास्तोला, सविता थपलिया, गोपाल ढुंगाना, रोशनि राउत, अनिल कटवाल, आकृति सिटौला, अर्जुन कटवाल, नारायण राई, अनिता चौलागाईं, शोभा थपलिया, रीता सिटौला, सागर रावल, आकाश थपलिया, अर्जुन कटवाल, जीवन गौतम, कैलाश अधिकारी, गोकुल लामिछाने, जीविका गौतम, दीया राउतलगायत कलाकारको मुख्य भुमिका देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४