Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाको केन्द्रिय समिति बैठक बस्दै,यी विषयमा हुनेछ छलफल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक २४ २०८१
  • 1.1K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शनिवार बस्दैछ । बैठक आज विहान साढे ११ बजे पार्टी कार्यालयमा बस्न लागेको हो ।

समसामयिक राजनीतिक गतिविधि,संघर्षको मोडालिटी लगायतका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बस्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

‘आज विहान साढे ११ बजे पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक बस्दैछ । बैठकमा समसामयिक राजनीतिक गतिविधि,पार्टीको सांगठनिक गतिविधि,आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्धाहरू र सङ्घर्षको मोडालिटी लगायतका विषयमा छलफल हुनेछ,’कार्यवाहक प्रवक्ता झाले भने ।

यस्तै आसन्न स्थानीय तह उपनिर्वाचनका विषयमा पनि बैठकमा छलफल हुनेछ । रास्वपाले उपनिर्वाचनका लागि सात वटै प्रदेशमा नेताहरु खटाइसकेको छ । आगामी मंसिर १६ गते देशभर स्थानीय तह उपनिर्वाचन हुन गइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४