Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पहिलो खेलमा निराशाजनक प्रदर्शन गरेको नेपालले आज ओमानको सामना गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २ २०८१
  • 2.2K
    SHARES

काठमाडौं । आईसिसी क्रिकेट विश्वकप लिग-२ प्रतियोगितामा नेपालले आज दोस्रो खेल खेल्दैछ । पहिलोखेलमा क्यानडासँग भोगेको हार बिर्साउने लक्ष्यसहित मैदानमा उत्रन लागेको नेपालले बलियो टोली ओमानको सामना गर्ने भएको छ ।

यी दुईबीच नेपाली समयअनुसार साँझ पौने ९ बजेदेखि खेल सुरु हुनेछ । हालसम्म यी दुईदेशबीच सम्पन्न ७ एकदिवसिय खेलमा ओमानले ४ खेल जितेको छ भने नेपालले ३ खेलमा जित हात पारेको छ ।

यसअघि नेपाल सोमबार राती खेलिएको खेलमा आयोजक क्यानडासँग १०३ रनले पराजित भएको थियो । नेपालले क्यानडा भ्रमणका क्रममा लिग-२ का चार खेल खेल्नेछ । त्यसपछि अर्को शृंखलाका लागि नेपाल अमेरिका जाने छ । अमेरिकामा नेपाल, अमेरिका र स्कटल्याण्डबीच खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४