Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी, उपाधि वेस्ट इन्डिजलाई


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २२ २०८१
  • 2.7K
    SHARES

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।

जितका लागि १७३ रनको लक्ष्य पाएको नेपालले १८.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो ।

नेपालको जितमा आसिफ शेख र अनिल शाहले अर्ध शतक प्रहार गरे ।

साहले ४५ बलमा ५८ तथा आसिफ शेखले ३५ बलमा ५१ रन बनाए । कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्का सहित ३७ रनमा नटआउट रहे ।

दुई ओभरमा २२ रन चाहिएको अवस्थामा १९ औँ ओभरको ५ बलमा नै १ छक्का र ४ चौका आएपछि नेपालले जित हासिल गर्‍यो ।

शृंखलाको अन्तिम खेलअगावै वेस्ट इन्डिज ‘ए’ ले शृंखला जितिसकेको छ । नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृंखला जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४