Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको माग गर्दै राप्रपाको जनप्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ९ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनालगायत ४० बुँदे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार काठमाडौंमा जनप्रदर्शन गरेको छ ।

राजसंस्था र हिन्दू राष्ट्र पुनस्थापना, प्रदेश संरचनाको खारेजी र अधिकारप्राप्त स्थानीय तह, दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह, जनजिविकाको ग्यारेन्टीलगायतका ४० बुँदे माग प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएर राप्रपाले विरोध प्रदर्शन गरेको हो ।

यस्तै देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत पनि राप्रपाले ४० बुँदे मागपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाएपछि सबै जिल्लामा जनप्रदर्शन तथा सभा आयोजना गरिएको छ । राजधानीमा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा केन्द्रीय नेताहरुसहितको र्‍याली निकालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४