Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यू–१९ विश्वकप क्रिकेटमा आज नेपाल र भारत भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १९ २०८०
  • 4.1K
    SHARES

काठमाडौं । आइसीसी अण्डर नाइन्टिन विश्वकप क्रिकेटमा आज नेपाल र भारत भिड्दैछन् । खेल दक्षिण अफ्रिकाको ब्लुमफोन्टेन शहरमा दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

सुपर सिक्समा भारत लगातार दोस्रो जितको खोजीमा छ भने नेपाल पहिलो जितको खोजीमा रहेको छ । यसअघि पहिलो खेलमा नेपाललाई बंगलादेशले ५ विकेटले हराएको थियो ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने होडबाट बाहिरिइसकेको नेपाल आज प्रतिष्ठाको लागि खेल्दैछ । विश्वकपमा भारतलाई हराउन नेपाल प्रतियागिताको सुखद बिदाइ गर्न चाहन्छ ।

समुह चरणका खेलको अंकसमेत गणना हुने ढाँचामा खेलाइएको सुपर सिक्समा ३ खेलबाट भारत र पाकिस्तानको ६–६ अंक छ । बंगलादेशको ४ अंक छ भने न्युजिल्याण्डको २ अंक छ । नेपाल र आयरल्याण्डले अंक जोड्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४