Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारको मुल्याङकन भइरहेको छ: महामन्त्री थापा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २ २०८०
  • 3.4K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले सरकारको मुल्याङकन गरिरहेको दाबी गर्नुभएको छ ।

पाल्पाको सदरमुकाम तानसेनमा आज आयोजित कार्यक्रमलाई सम्बोन्धन गर्दै उहाँले काम देखाउन नसकेका मन्त्रीहरुको पनि समिक्षा भइरहेको र मन्त्री हेरफेरको सम्भावना रहेको जिकीर गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षे कार्यकाल बितिसक्दा पनि सरकारले सन्तोषजनक काम गर्न नसकेको भन्दै उहाँले सरकारलाई सु-शानमा केन्द्रित बनाउन सिंगो नेपाली कांग्रेस पार्टी सशक्त ढंगले लागेको छ भन्नुभयो ।

अब बोलेर होइन गरेर देखाउनुपर्छ भन्ने निष्कर्षमा आफुहरु पुगेकाले पार्टीका कार्यक्रम गाउँ केन्द्रित बनाउन थालेको पनि महामन्त्री थापाको भनाइ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४