Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा, लिभरपुललाई झट्का


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २ २०८०
  • 3.6K
    SHARES

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा ब्राइटनलाई २–० ले हराउँदै आर्सनलले अंक तालिकाको शीर्ष स्थानमा लिभरपुललाई उछिनेको हो । आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियल जिसस र काइ हाभर्ट्जले एक एक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा लिभरपुल र म्यान्चेस्टर युनाइटेडले गोलरहित बराबरी खेलेका छन । आइतबार राति एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई २–१ ले हराउँदा वेष्ट ह्याम युनाइटेडले वुल्भरह्याम्प्टन वान्डरर्सलाई ३–० ले पराजित ग¥यो ।

गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १७ खेलबाट ३९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा उक्लिँदा ३८ अंकसहित लिभरपुल दोस्रो स्थानमा झरेको छ । समान ३८ अंक जोडेको एस्टन भिल्ला गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४