Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपर सिटी भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १३ २०८०
  • 3K
    SHARES

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एन.एस.एल) फुटबलमा बुधबार पोखरा थन्डर्सले ललितपर सिटी एफ.सीको सामना गर्नेछ ।

खेल आज साँझ साँढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् ।

ललितपुरले पहिलो खेलमा बुटवल लुम्बिनी एफ.सी.लाई २–० ले हराएको थियो भने पोखराले चितवन एफ.सी माथि १–० को जित निकालेको थियो ।

काठमाडौंमा जारी एनएसएल फुटबलमको दोस्रो संस्करणमा अहिलेसम्म दुई खेलबाट चार अंक जोडेको साविक विजेता काठमाडौं रेजर्स शिर्ष स्थानमा रहेको छ ।

मंगलबारको खेलमा काठमाडौंलाई चितवन एफ.सीले १–१ गोलको बराबरीमा रोकेको हो । यो बराबरीपछि चितवनले पनि अंक तालिकामा खाता खोलेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४