Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रमुख दलहरुले मिलेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्छ : सांसद खतिवडा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक १६ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख दलहरुले मिलेर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

बुधबार एमालेले चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीमाझ उहाँले पीडित पक्षलाई राहत दिँदै कांग्रेस, एमाले र माओवादी केन्द्रले मिलेर शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगो लगाउनुपर्ने बताउनुभएको हो ।

सांसद खतिवडाले ठूल्ठूला समस्या समाधान गरेका राजनीतिक दलहरुले सो कामलाईलाई पूर्णता दिन पनि ढिलाई नगर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ततकालीन विद्रोही नेता पुष्पकमल दाहाल आफँै प्रधानमन्त्री भएकाले पनि यो समस्या समाधानमा ढिलाई नहुने तर्क समेत गर्नुभयो । सांसद खतिवडाले द्वन्द्व पीडितलाई राहत दिने कुरामा पनि ढिलाई गर्न नहुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४