Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाँकेको बालसुधार गृहमा झडप, एक जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ५ २०८०
  • 4K
    SHARES

काठमाडौं । बाँकेको बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहमा बिहीबार राति दुई समूहबीच झडप एक दर्जन घाइते भएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

झडपमा घाइते भएका रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ४ का सुलभ केसीको मृत्यु भएको बाँके प्रहरी जिल्ला कार्यालयले जनाएकाे छ । केसी अपहरण तथा जबर्जस्ती करणीको मुद्दामा बालसुधारमा गृहमा रहेका थिए ।

सुधार गृहमा रहेका नाबालक बन्दीहरुले झ्यालका सिसा फुटाउँदै सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि झडप भएको थियाे । झडपमा घाइते भएकाहरुलाई उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पतला लगिएको छ ।

बाँके प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको र अहिले अवस्था सामान्य बनेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४