Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लक्ष्मी र सनराइज बैंककाे मर्जपछिको एकीकृत कारोबार आजदेखि शुरू


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार २९ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको मर्जर पछिको एकीकृत कारोबार शुक्रबारदेखि शुरु हुदैछ ।

बराबर हैसियतमा मर्ज भएपछि शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक’ को नाममा एकीकृत कारोबार शुरु हुन लागेको हो ।

मर्जरपछि लक्ष्मी सनराइज बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकको रिजर्भ १४ अर्ब ११ करोड, निक्षेप २ खर्ब ८७ अर्ब र ऋण २ खर्ब ५९ अर्ब भएको छ ।

देशभर २८४ शाखा र ३ हजार १७० जना कर्मचारी बैंकसँग रहेका छन् । लक्ष्मी र सनराइ बैंकको मर्जरसँगै एक वर्षमा मर्ज भएका बाणिज्य बैंकको संख्या एक दर्जन पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४