Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नक्कली शरणार्थी प्रकरण : थप ३ जना सहित १२ प्रतिवादीका तर्फबाट बहस सकियो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २९ २०८०
  • 1.5K
    SHARES

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार सोमबार ३ जना अभियुक्त(प्रतिवादी)का तर्फबाट बहस सकिएको छ । पूर्व गृहमन्त्री वालकृष्ण खाँडका स्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी र रामशरण केसीका तर्फबाट उनीहरुका निजी वकिलले बहस गरेका हुन् । यसअघि ९ जना अभियुक्तको बहस सकिएको थियो ।

अब ६ जना प्रतिवादीको बसह सक्न बाँकी छ । बहस हुन बाँकी रहेकाहरुमा बालकृष्ण खाँण, आङटावा शेर्पा, लक्ष्मी महर्जन, हरिभक्त महर्जन, टेकनाथ रिजाल र समशेर मियाँको तर्फबाट बहस हुन बाँकी छ ।

नेपाली नागरिकलाई नम्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्न रहेकाहरु मध्ये प्रहरीले १८ जनालाई पक्रउ उनीहरुको मुद्दामा बहस गराइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४