Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“उनलाई जाहेज भो ” को म्युजिक भिडियो सार्बजनिक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १७ २०७७
  • 5K
    SHARES

काठमाडौं । संगीतकार सन्तोष प्रगाढले स्वर तथा संगीत दिएको आधुनिक गित “उनलाई जायज भो” को म्युजिक भिडियो हिजो एक कार्यक्रमविच रिलिज गरिएको छ । उक्त गितमा निर्देशक विश्वास भण्डारीले एक दर्जन भन्दा बढी फिल्म निर्देशक तथा नृत्य निर्देशकलाई कलाकारको रुपमा प्रस्तुत गरेका छन् ।
बाबू सेन्चुरिले कोरियोग्राफर गरेको उक्त गितमा निर्देशकहरु दिपक लामा, निमा लामा, घनश्याम तिमल्सिना एन्टिना, जनकराम न्यौपाने, संगीत सागर, बाबू सेन्चुरी, ह्यारी कट्टेल, जयराम सापकोटा,वशिव आर जि, राज तामाङ, बिबि राना र निर्देसक बिश्वास भण्डारीको समेत अभिनय रहेको छ भने उनिहरुलाइ मोडेल आकृती तामाङले साथ दिएकी छिन् । गजलकार सुशीला पौडेलले लेखेको उक्त गितलाई नगेन्द्र दाहालले खिचेका हुन भने निर्देशक बिश्वासले नै सम्पादन गरेका हुन् ।
कार्यक्रम इन्टरनेशनल फिल्म स्कुलको हल जोरपाटीमा सम्पन्न भएको उक्त कार्यक्रममा म्युुजिक भिडियोमा अभिनय गर्ने सम्पुर्ण निर्देशक लगायत कलाकारलाई सम्मान पत्र प्रदान गर्नुका साथै अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमलाई B square media को youtube च्यानल मार्फत रिलिज गरिएको छ । कार्यक्रममा बोल्ने अधिकाङ्स बक्ताहरुले म्युजिक भिडियोलाई समेत सरकारले स्थान दिनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४